• ट्रेण्डिङ:

सरकारलाई रास्वपाको समर्थन कायमै‚ राष्ट्रपतिबारे अनिर्णीत

सरकारलाई रास्वपाको समर्थन कायमै‚ राष्ट्रपतिबारे अनिर्णीत

रोदिक खबर

१५, फाल्गुण २०७९
  • 1.6K
    SHARES
  • सरकारलाई रास्वपाको समर्थन कायमै‚ राष्ट्रपतिबारे अनिर्णीत

    खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

    राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १६:२८:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको