• ट्रेण्डिङ:

कांग्रेस महामन्त्री शशांक कोइरालामा पनि देखियो कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालामा पनि देखियो कोरोना संक्रमण

रोदिक खबर

२३, भाद्र २०७७
  • 2.1K
    SHARES
  • कांग्रेस महामन्त्री शशांक कोइरालामा पनि देखियो कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामान्त्री डा। शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

    महामन्त्री कोइरालाले सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या नभएको र चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको उनले बताएका छन् ।

    साथै आफ्ना सम्पर्कमा आएकाहरुलाई सजग रहन समेत उनले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २०:४३:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको