• ट्रेण्डिङ:

कोशीको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

कोशीको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

रोदिक खबर

१२, श्रावण २०८०
  • 10.3K
    SHARES
  • कोशीको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

    बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ५ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ ।

    प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

    सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

    Screenshot_20230728-142445_Chrome.jpg

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १४:३५:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको