• ट्रेण्डिङ:

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

रोदिक खबर

२६, भाद्र २०८०
  • 9.4K
    SHARES
  • सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

    मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १९:१५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको