खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको संयोजकको जिम्मेवारी रविन्द्र ओझालाई दिईएको छ । खोटाङमा सम्पर्क कार्यालय स्थापना भएको आठ महिनापछि रास्वपाले खोटाङको संयोजकको जिम्मेवारी ओझालाई दिइएको हो ।
जिल्लाका वडा, गाउँपालिका तथा नगरपालिकाहरुमा संगठन विस्तार गरी सकेपछि जिल्ला संयोजकको जिम्मेवारी ओझालाई दिइएको रााष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले जनाएको छ ।