कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

रोदिक खबर

११, माघ २०८०
  • 6.5K
    SHARES
  • कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

    विराटनगर । कोसीमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।

    कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गरिन् । कार्कीले चारहजार ९९२ मतभार प्राप्त गरिन् ।‌ यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १७:४३:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको