• ट्रेण्डिङ:

नेकपा सर्कुलर  सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित) 

नेकपा सर्कुलर  सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित) 

रोदिक खबर

३०, भाद्र २०७७
  • 3.2K
    SHARES
  • नेकपा सर्कुलर  सामाजिक सञ्जालमा लेख्नेदेखि गुट भेलामा रोक (पूर्ण पाठसहित) 

    नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता बलियो बनाउन सर्कुलर जारी गरेका छन्। जसमा नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाइएको छ।

    सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन-५ मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ। जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको सर्कुलर पालना गर्न निर्देशन दिइएको छ।

    दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।

    यस्तो छ नेकपाको सर्कुलर ।

    Apani-5-Final.pdf :To download file click here

    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १५:०४:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको