• ट्रेण्डिङ:

प्रचण्डले भने– देशमा उथलपुथल भइरहन्छ, कहिले दायाँ कहिले बायाँ खुट्टा अघि लाउनैपर्छ

प्रचण्डले भने– देशमा उथलपुथल भइरहन्छ, कहिले दायाँ कहिले बायाँ खुट्टा अघि लाउनैपर्छ

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 10.6K
    SHARES
  • प्रचण्डले भने– देशमा उथलपुथल भइरहन्छ, कहिले दायाँ कहिले बायाँ खुट्टा अघि लाउनैपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू रहेसम्म देशमा उथलपुथल आइरहने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    “म नमर्दासम्म देशमा उथलपुथल भइनैरहन्छ, ठूला कुरा नगरौँ,” उनले भने, “मान्छे दुईवटा खुट्टाले हिँड्नुपर्छ कहिले दायाँ अघि जान्छ कहिले बायाँ ।”

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १६:००:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको