• ट्रेण्डिङ:

राष्ट्रपतिद्वारा बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

राष्ट्रपतिद्वारा बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

रोदिक खबर

१, आश्विन २०७७
  • 4.4K
    SHARES
  • राष्ट्रपतिद्वारा बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १५:४३:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको