बिहिवार, कार्तिक १३ गते २०८३

नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालयको जिम्मेवारी सम्हाले ?

नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालयको जिम्मेवारी सम्हाले ?

रोदिक खबर

६, आश्विन २०८२
  • 2.4K
    SHARES
  • नवनियुक्त ४ जना मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालयको जिम्मेवारी सम्हाले ?

    काठमाडौं। नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

    शपथ लिनेमा उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कृषि मन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले शपथ लिएका हुन् ।

    आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सञ्चारमन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् ।

    प्रकाशित मिति :आश्विन ६, २०८२ सोमवार - १६:०७:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको