शुक्रवार, भाद्र २६ गते २०८३

खाेटाङमा ४३ प्रतिशत मत खस्यो

खाेटाङमा ४३ प्रतिशत मत खस्यो

रोदिक खबर

२१, फाल्गुण २०८२
  • 575
    SHARES
  • खाेटाङमा ४३ प्रतिशत मत खस्यो

    खोटाङ - प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४१ प्रतिशत मत खसेको छ। एउटा प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ महिला र ३३ हजार पुरुष गरि ६३ हजार ३५ जनाले मतदान गरेका छन् ।

    एउटा प्रतिनिधिसभा निर्वाचनका लागि १९५ मतदान केन्द्र र १३६ मतदानस्थल रहेको यहाँ १ लाख, ४७ हजार १ सय २० मतदाता थिए।

    मतदानस्थलबाट मतपेटिका सिल गर्ने काम भइरहेको र रातारात गरेर सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१, २०८२ बिहिवार - १९:२०:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको