• ट्रेण्डिङ:

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र पूर्व सांसद झक्कु सुवेदीलाई कोरोना संक्रमण

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र पूर्व सांसद झक्कु सुवेदीलाई कोरोना संक्रमण

रोदिक खबर

२८, आश्विन २०७७
  • 9.0K
    SHARES
  • नेकपा  संसदीय दलका प्रमुख सचेतक  देव गुरुङ र  पूर्व सांसद झक्कु सुवेदीलाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ। आइतबार गरेको पिसिआर परीक्षणमा प्रमुख सचेतक गुरुङको कोरोना  पोजेटिभ आएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    यस्तै, पूर्व सांसद झक्कु सुवेदीलाई पनि कोरोना संक्रमण भएको छ। उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई सामान्य जिउ दुख्नेबाहेक अन्य स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ।

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - २०:०५:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको