• ट्रेण्डिङ:

कांग्रेस केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने

रोदिक खबर

१३, कार्तिक २०७७
  • 2.4K
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

    पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पौडेलले बताए।

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १६:०४:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको