• ट्रेण्डिङ:

नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाद्वारा राईको शोक प्रस्ताव पारित

नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाद्वारा राईको शोक प्रस्ताव पारित

रोदिक खबर

२५, कार्तिक २०७७
  • 4.1K
    SHARES
  • नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाद्वारा राईको शोक प्रस्ताव पारित

    नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाले जन्तेढुंगा गाउँपालिका-२ बोपुङका वडा सभापति खड्गबहादुर राईको शोक प्रस्ताव पारित गरेको छ ।

    कांग्रेसको मंगलवार बसेको बैठकले कार्तिक २१ गते निधन भएका राईको शोक प्रस्ताव पारित गरिएको नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाका सचिव लोकराज ढकालले जानकारी दिए ।

    राई लामो समयदेखि राजनीतिमा  सक्रिय हुनुहुन्थ्यो । यस्तै नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाले पनि समवेदना प्रकट गरेको छ । 

    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - २०:०१:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको