बिहिवार, कार्तिक १३ गते २०८३

रामचन्द्र पौडेल गिरफ्तारीको विरोध गर्दै देउवाले भने- सरकारको सशक्त प्रतिरोध गर्छौं

रामचन्द्र पौडेल गिरफ्तारीको विरोध गर्दै देउवाले भने- सरकारको सशक्त प्रतिरोध गर्छौं

रोदिक खबर

१७, मंसिर २०७७
  • 6.0K
    SHARES
  • रामचन्द्र पौडेल  गिरफ्तारीको विरोध गर्दै देउवाले भने- सरकारको सशक्त प्रतिरोध गर्छौं

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

    प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - १७:४६:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको