शुक्रवार, भाद्र २६ गते २०८३

रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका बिरेन्द्र मगर विजयी

रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका बिरेन्द्र मगर विजयी

रोदिक खबर

१, जेठ २०७९
  • 3.3K
    SHARES
  • रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका बिरेन्द्र मगर विजयी

    जेठ १ खोटाङ, खोटाङको रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका उम्मेदवार बिरेन्द्र मगर विजयी भएका छन् । मगरले निकटतम प्रतिद्वन्दी बिदुर खतिवडालाई ४३ मतले पछि पार्दै जित निकालेको हो।

    वडाध्यक्षमा निर्वाचित मगरले ७०७ र खतिवडाले ६६४ मत ल्याएका छ्न। खतिवडा २०७४ को स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २२:००:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको