शुक्रवार, भाद्र २६ गते २०८३

दिरुम नपा.–६ नेर्पामा माओवादी केन्द्रका माधव राई विजयी 

दिरुम नपा.–६ नेर्पामा माओवादी केन्द्रका माधव राई विजयी 

रोदिक खबर

२, जेठ २०७९
  • 2.0K
    SHARES
  • दिरुम नपा.–६ नेर्पामा माओवादी केन्द्रका माधव राई विजयी 

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–६ नेर्पाको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका माधव राई विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका उम्मेदवारलाई हराउँदै निर्वाचित भएका हुन् । निर्वाचित राईले ६७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ५४१ मत ल्याएका थिए ।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १२:५८:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको