खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–८ बुवालुङको वडाध्यक्षमा नेकपा एमालेका लिला चौहान विजयी भएका छन् । वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित राईले ५६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश राईले ५३६ मत ल्याएका थिए ।