शुक्रवार, भाद्र २६ गते २०८३
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मलीडाँडाको वडाध्यक्षमा नेकपा माओवादीका दिनेश कठायत विजयी भएका छन् । वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कठायत निर्वाचित भएका हुन् ।