शुक्रवार, भाद्र २६ गते २०८३
खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर–४ बडकादियालेको वडाध्यक्षमा एमालेका तिलकबहादुर बस्नेत विजयी भएका छन् । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई हराउँदै बस्तेत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।