शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङबजारमा एमालेका शिव फुयाल विजयी 

खोटाङबजारमा एमालेका शिव फुयाल विजयी 

रोदिक खबर

३, जेठ २०७९
  • 3.2K
    SHARES
  • खोटाङबजारमा एमालेका शिव फुयाल विजयी 

    खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर–७ खोटाङबजारको वडाध्यक्षमा एमालेका शिव प्रसाद फुयाल विजयी भएका छन् । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई हराउँदै फुयाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०६:११:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको