शुक्रवार, भाद्र २६ गते २०८३

बडहरेमा कांग्रेसका किशोर बस्नेत विजयी 

बडहरेमा कांग्रेसका किशोर बस्नेत विजयी 

रोदिक खबर

३, जेठ २०७९
  • 3.3K
    SHARES
  • बडहरेमा  कांग्रेसका किशोर बस्नेत विजयी 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–४ बडहरेकोे वडाध्यक्षमा कांग्रेसका किशोर बस्नेत विजयी भएका छन् । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई हराउँदै बस्नतेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ०६:२३:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको