शुक्रवार, भाद्र २६ गते २०८३

भरतपुरमा रेनुलाई १३ सय ४४ मतको अग्रता

भरतपुरमा रेनुलाई १३ सय ४४ मतको अग्रता

रोदिक खबर

४, जेठ २०७९
  • 3.3K
    SHARES
  • भरतपुरमा रेनुलाई १३ सय ४४ मतको अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिकको मेयर पदकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् ।

    २६ हजार २६ मत गणनामा उनले ९ हजार ३६३ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।

    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०७:३१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको