शुक्रवार, भाद्र २६ गते २०८३

राष्ट्रिय सभा निर्वाचन : कोसीमा कांग्रेसका सिटौला विजयी

राष्ट्रिय सभा निर्वाचन : कोसीमा कांग्रेसका सिटौला विजयी

रोदिक खबर

११, माघ २०८०
  • 7.2K
    SHARES
  • राष्ट्रिय सभा निर्वाचन  : कोसीमा कांग्रेसका सिटौला विजयी

    विराटनगर । राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌ उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे ।

    एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌ माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १७:५१:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको